Submitted on: Mon, 03/05/2018 - 11:18
मिति २०७४-११-१८ गते शुक्रबार यस आमचोक गाउपालीका को बलङखा बजार भित्र सम्पुण आम्चोक बासी, ब्यपारी, बुधीजिबी, प्रहरी, नगरीक समाज, कर्मचारी, जनप्रतिनिधी, को सङयूक्त प्रयासमा सरसफाई कर्यक्रम सम्पन्न भयो ।
Submitted on: Wed, 02/28/2018 - 13:25
प्रस्तुत बिषयमा यहि मिति २०७४-११-१८ गते शुक्रबारका दिन बिहान १० बजे यस आम्चोक गाउपालिका क्षेत्रमा सरसफाई अभियान रहेकोले उक्त कर्यमा सरिक हुनका लागि सम्पुर्ण कर्मचरी, जनप्रतिनिधि, शिक्षक, प्रहरी तथा सर्वसाधारणा नागरिकमा हार्दिक अनुरोध छ ।
Submitted on: Sun, 02/25/2018 - 13:13
िमति २०७४ साल पुष १२ देखी २०७४ साल पुष १४ गते सम्म समपू०ा अाेडा कर्यलयहरुमा हात्तिपाइले रोग बिरुध औषधि खुवाउने कर्य हुदै छ ।
Submitted on: Wed, 02/21/2018 - 14:33
आउदो पर्ब होलीको शुभकामना
Pages