Submitted on: Tue, 07/03/2018 - 22:29
प्रस्तुत विषायमा यस आमचोक गाउँपालिकाको गाउँपालिका स्तरीय सार्वजनिक सुनुवार्इ कार्यक्रम यहि मिति 2075।03।20 गते वुधवारका दिन दिउँसो 1 वजे यसै गाउँपालिकाको सभा हलमा हुने भएकाेले सम्बन्धित सवै सरोकारवाला विषयगत कार्यालय वुद्धिजिवी समाजसेवी ज्यूहरुमा उक्त कार्यक्रममा सहभागी भर्इदिनुहुन यो सूचना जारी
Submitted on: Thu, 06/14/2018 - 14:57
Submitted on: Thu, 06/14/2018 - 14:53
प्रस्तुत विषायमा यस अामचोक गाउँपालिकाले मिति २०७५।०१।२० गते प्रकाशन गरेकाे विज्ञापन नं ६।०७४।०७५ काे सिभिल इन्जिनियर पदकाे लागी साथै मिति २०७५।०२।२८ गते प्रकाशित विज्ञापन नं ७।०७४।७५ काे अनमी पदका लागि अह्वान गरिएकाे अावेदन अनुसार पर्न अाएकाे दावेदनकाे अाधारमा सूचीकरणमा पर्नुभएका उम्द्वारहरु म
Submitted on: Mon, 06/11/2018 - 16:36
अपाङ्गता परिचयपत्र जम्मा ५६
क वर्ग १२ ख वर्ग २१ ग वर्ग १८ घ वर्ग ५
नागरीकता जम्मा ४८९
पुरुष १७४
महिला ३१५
Submitted on: Sun, 06/03/2018 - 11:54
प्रस्तुत विषायमा यस अामचाेक गाउँपालिका वालंखामा यही मिति २०७५ जेष्ठ २१ गते साेमवार देखि २३ गते वुधवार सम्म जम्मा ३ दिने नागरिकता तथा अपाङ्गता परिचय पत्र वितरण टाेली खटिर्इ अार्इ सेवा प्रदान गर्ने भएकाेले सम्पूर्ण सेवाग्राहीहरुमा जानकारीकाे लागि याे सूचना जारी गरिएकाे व्यहाेरा अनुराेध छ ।
Pages