FAQs Complain Problems

सूचना तथा समाचार

अपाङ्गता परिचयपत्र वितरित विवरण

अपाङ्गता परिचयपत्र जम्मा ५६

क वर्ग १२       ख वर्ग  २१     ग वर्ग १८  घ वर्ग ५ 

नागरीकता जम्मा ४८९

पुरुष १७४

महिला ३१५

नागरिकता तथा अपाङ्गता परिचय पत्र वितरण

प्रस्तुत विषायमा यस अामचाेक गाउँपालिका वालंखामा यही  मिति २०७५ जेष्ठ २१ गते साेमवार देखि २३ गते वुधवार सम्म जम्मा ३ दिने नागरिकता तथा अपाङ्गता परिचय पत्र  वितरण टाेली खटिर्इ अार्इ सेवा प्रदान गर्ने भएकाेले सम्पूर्ण सेवाग्राहीहरुमा जानकारीकाे लागि याे सूचना जारी गरिएकाे व्यहाेरा अनुराेध छ ।

सिद्धाथ वेंक आमचोक शाखामा खाता खोलिएको सम्वन्धमा

कर्मचारी विवरण अामचाेक गाउँपालिका

Pages